Posted by: nepalilaure July 25, 2015
Ganesh Thapa must go!
Login in to Rate this Post:     0       ?        
metta लाई हाजिर जबाफ : सबै भन्दा काइते को रैछ ?

सहि उत्तर : सांसद हरु तेस्मा पनि राज्य व्यवस्था समिति सदश्य हरु \

पहिला सुरु काम भएको तर बिल फर्चोट गर्न बाकी रकमलाई पनि पत्रिकाको लह लहै मा लगेर भास्त्रचार भन्दियो \ inflate गर्दियो \ तेस्पची येति रकम भास्त्रचार ठहर भन्दियो \ ठहर भनेको त full proof हुनु पर्छ नि \ हुनत बेरुजु पनि एक किसिमको भ्रस्त्रचार हो तर त्यो auditor general रिपोर्टमा आउछ, अख्तियारको कार्यक्षेत्र मा होइन \

अनि तेस्पची अख्तियारले टेर पुछार लागौदैना अनि चुप लगेर बस्यो \ आफ्नो निर्देशन नटेरे पछि लोकमानलाई महाअभियोग लगाउनु पर्दैन ? (यो सबै अख्तियारमा २ जना मात्र भएको हो )\ येदि महाअभियोग लगाउन नसक्ने हो भने हाम्रो ' ठहर' मा गल्ति भएछ भनेर स्वीकार गर्न सक्न पर्छ \
Read Full Discussion Thread for this article