Posted by: magorkhe1 July 20, 2015
Oiling babies in Nepal
Login in to Rate this Post:     0       ?        
बाजेको पालामा बिरालो बाधेर श्राद गरे भनेर बिरालो खोज्ने काम गर्नु भन्दा देश गुनाको भेष गर्दा बेस होला ? हैन र ?
तोरिकै किन चाहियो : Olive , , baby oil , vitamin E पाइन्छन लगाई दिने? बाहिरको तातो घाम मै राखेर किन गर्नु पर्यो घमाइलो कोठानै ठिक होला ? हैन न र ?
यो त भयो बच्चाको कुरा अनि माउ लाइ पनि चाहिएन र ?
Read Full Discussion Thread for this article