Posted by: magorkhe1 July 13, 2015
Lions Club Nepalese Vist
Login in to Rate this Post:     1       ?         Liked by
धेरै विदेश गएर कमाइ धमाई गरेका छन् , जति ठुलो देश तेती धेरै टाटा टिप्न पाइने मृगमरीचिका लिएर छिर्दै छन् |
स्वदेशमा दुख गर्न र काम धाम ले सानो ठुलो हुने हुनाले सानो काम गरेर बाउ बाजेको नाक काट्न चाहदैनन् भलै श्रीमती काम गरेर खुवाओस | एउटा चाहिलाई दैनिक नधोकी नहुने अनि दैनिक २००-३०० चाहिने रहेछ , श्रीमतीले कमाएको पैसाले पिउन पाइएन भनि छिमेकी कहा गुनासो गरेको पनि सुनेर आए | म मे महिना घर गएको बेला मेरो भाइ र कजन्लाई ब्याट्री बाट चल्ने टेम्पु चलाए दैनिक नेट ६-७ सय बच्दो रहेछ , यस्तै काम गरे हुँदैन र ? भनेको इज्जत जाने काम को गरोस भने | यिनी हरु विदेश गए के गर्लान ? खाडी मुलुकमा काम गर्ने हरु के के गर्छन ? खाडि मुलुकका एअर पोर्टमा नेपालिके गर्छन यिनलाई थाहा छैन ? तर पनि विदेश गएर काम गर्ने छै बिचार छ | छोरा छोरीको बिहे गर्दा ए त्यो टेम्पु ड्राईभरको छोरी भनि बिहे गर्न गाह्रो हुन्छ रे ? १५-१६ बर्स सम्म त तेही टेम्पु मात्रै चलाई हुँदैन होला अनि समय पनि अलिक फरक भै सकेको हुन्छ |
विदेश छिरे पछि जादुको छडि लिएर छिर्छन अनि सब छु-मन्तर भै सब ठिक हुन्छ भनठाञ्छन ! GOOD LUCK
Last edited: 13-Jul-15 12:48 PM
Read Full Discussion Thread for this article