Posted by: KiloTangoMike July 11, 2015
Login in to Rate this Post:
0
?
साथीहरु म रिजर्ब आर्मीमा जान चाहन्छु / मलाई आर्मी एक्दमै मनपर्छ / मैले नेपाल बाट B.E. Electronics and Communication गरेकोछु /
मेरो श्रीमतीले असाइलम फाइल गरेर मैले ग्रीन कार्ड पाको /
रिजर्ब आर्मी बाट चितिजन्शिप पाए पछि नेपाल जान अप्थार्यो हुन्छ कि हुन्दैन ?
ग्रीन कार्ड होल्दर भएकोले मैले कुन फिल्ड चुज गर्दा राम्रो हुन्छ?
मैले Officer मा लड्न पाउछु कि पाउदिन ?
यदि officer मा लड्न पाउदिन भने Enlisted को E4 मा मात्र लड्न पाउछु कि E6 मा पनि पाउछु?
मैले के के Benefits पाउछु ? यसको फाइदा बेफाइदा के के हो ?
तपाईहरु बाट उचित सलाह र सुझाबको अपेक्षा गरेको छु र साथै रिजर्ब आर्मी को अन्य कुरा पनि share गरिदिनु होला /