Posted by: funtush July 9, 2015
मैले भारतमा उजुरी गरें भने मोदी अदालतमा उपस्थित हुनुपर्छ ० बिमल नेपाल, फोटो पत्रकार
Login in to Rate this Post:     2       ?         Liked by
यसो गरें भने के हुन्छ भनेर समाचार प्रस्तुत नगरिकन गरेर देखाउने क्षमता हुनु पर्यो | नत्र मैले अन्तरिक्षमा महल बनाएँ भने के हुन्छ भन्ने जस्तै हो |
Read Full Discussion Thread for this article