Posted by: lekalikrishna July 3, 2015
Here we go another typical article about Nepali in U.S.
Login in to Rate this Post:     0       ?        
माथिको लेख लेख्ने मित्र लाई म यतिमात्र भन्छुकी वहा जस्तै पत्रकारका कारण नेपालमा हुने नहुने हुन्छ /
अलि गहिराइमा पुगेर अध्यान गरेर लेखेको भए राम्रो हुन्थ्यो सही सुचना पुग्थ्यो जनमानसमा , जाबो ४०/५०दिनको अमेरिका बसेर मित्रले कति बुझेर एति बिग्न लेखेका / हामी १५ बर्षमा पनि तेस्तो हावादारी गफ दिने हुन् सकिएन /
मित्रलाई सुझाव के भने अमेरिका ४०/५०दिन घुमेर केहि बुझिन्न अमेरिका बुझ्न यही बसेर हेर मित्र भोगेर हेर के रहेछ अमेरिका बल्ल थाहा पाउछौ / २/४हप्ता कसैको मा पाहुना खान आएको भरमा बुझिदैन / कुरै नबुझी एति बिग्न लेख्दा जो सुकैले पनि तिम्रो असली औकात बुझी हाल्छ / जे होस् यस्तै पत्रकारिताले पनि नेपालमा गरी खाएका छौ / धन्य तिमीजस्ता पत्रकार लाइ / फलोस फुलोस नेपाली पत्रकारिता /
Read Full Discussion Thread for this article