Posted by: Bhinazu October 15, 2004
Nepali Ukhan Tukka
Login in to Rate this Post:     0       ?        
सबै घत लाग्यो साथि हो । तर यो ब्रम्हाजीको @दिन त दिई राँडिले तर भिरमा दिई@ भन्ने त पहिले पटक सुने ल। मेरो यस प्रकार छ, १, नाच्ने जान्दैन आँगन टेढो २, जतो जाडो त्यती ढाडो जति गरम, त्यती नरम *यो त गाँऊ खाने कथ पो त ३, बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड ४, चौटा कान गएकी बुढी झोलमा डुबेर मरी ५, टुक्का लेख्नु अगाडि भूमिका भन्छु है , एक पटक के भएछ भने, रामले सीताको खोजी गर्न हनुमान र ढेडुलाई पठाएछ । ढेडुले रामलाई जानकारी दियो, प्रभो! सिते लन्कामे हुवा हनुमान कहति हो। रामले उसलाई ला पगरी लगा भनेर पगरी दियो। हनुमानले भने लन्कामा गएर देखेर आयो र त्यही जानकारी ढेडु र अनि रामलाई दियो। उस्लाई रामले ला तँलाई अबिर भनेर अबिर दियो। हनुमानको रिस उठ्यो र भन्यो- गर्ने गावथ्ने हनुमान पगारी गुत्ने ढेडु! ला, तेरो अबिर । भनेर त्यो अबिर आफ्नो चाकमा दल्यो। That's why Hanuma has got RATO CH*K & DHEDU HAS GOT WHITE PAGARI at HIS NECK.
Read Full Discussion Thread for this article