Posted by: magorkhe1 July 1, 2015
Login in to Rate this Post:
3
?
Liked by
साझामा आज पहिलो पल्ट बिद्यार्थी र H1B हुने हरुलाई मुर्ख भनि सम्बोधन गरेको देखे | यिनी हरु सधै DV परेर आएका हरुलाई यो उपनाम दिने गरेका थिए | LOL