Posted by: BadhiJanne June 23, 2015
पूर्वराष्ट्रपतिदेखि पूर्व सभामुखसम्मलाई आजीवन आवास, गाडी र सचिवालय सुविधा
Login in to Rate this Post:     0       ?        
दुइ सय पचास देशहरुको प्रतिनिधिलाई बोलाउने
टोकरी थपेर माग्ने उनि हरुसंग सहयोग
अनि आफुलाई चै आजीवन गाडी? भुत्रा जस्तो. यो बिधेयक अघि सार्ने को नाम खोल्नु पर्यो. कसैले येसो अनुसन्धान गरेर नाम पत्ता लगाउन हो.
Read Full Discussion Thread for this article