Posted by: magorkhe1 June 23, 2015
म्यागीमा भन्दा वाईवाईमा बढी विष !
Login in to Rate this Post:     0       ?        
विशेषगरी जंक फुडहरूले यस्तो समस्या निम्त्याउने चिकित्सकहरूले बताउँदै आएका थिए !
  यसको पुस्टि पशुपति छेत्र र स्वयम्भु नाथका बादर हरुलाई हेरेर भन्न सक्नु हुन्छ  | आजकल बच्चा हरुले जंक फुड धेरै खाने र बोके हिड्ने भएकाले यी बादर हरुले पनि यिनै जंक फुड खोसेर खाने हुनाले उनि हरुले खास पौस्तिक तत्वको अभाबले र जंक फुडमा भएका रसायनले एस्तो भएको हो ?   

यदि नेपालले म्यागी चाउ चाउ बन्द नगरेको भए : भारतले खोजि कार्य गर्ने थिएन र कति लिड मिस्रित थियो थाहा हुने थिएन , नेपालले कहिलै सोध कार्य गर्ने थिएन , हामि लिड खाएका खाऐ हुन्थयौ , नेपालका सोध कार्य गर्ने हरु वाई वाईबाट हप्ता लिने मा पर्छन तेसैले कति लिड को मात्रा थियो हार्मिलाई थाहा हुँदैन थियो |

वाई वाई को बजार भारतमा निकै ठुलो छ र भारतीय बजार गुमाउन चाहदैन यही कारणले मात्र सुधार हुन सक्ने आशा गरौ !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!???????????
ती सबै देशमा यसको उत्पादक नेस्ले कम्पनीले महँगो अस्पतालसमेत खोलेर ठूलै व्यापार गर्दै आएको छ । तर वाईवाई चाउचाउ उत्पादन गरेर विष बेच्ने गरेका विनोद चौधरीले काठमाडौंमा नर्भिक अस्पतालबाहेक अन्य देशमा अस्पताल खोलेर स्वास्थ्यको व्यापार गरेको पुष्टि हुनसकेको छैन । 

बोक्सी पनि आँफै धामी पनि आँफै : एकातिर बाट बिरामी बनायो अर्को तिर बाट उपचार गरी दुबै हातमा लड्डु भनौ वा चित पनि मेरै पट पनि मेरै | 
Last edited: 23-Jun-15 10:34 AM
Read Full Discussion Thread for this article