Posted by: magorkhe1 June 22, 2015
अमेरिकामा तीन किसिमका नेपालीहरु| तपाईं कुन वर्गमा पर्नु भयो?
Login in to Rate this Post:     0       ?        
सेतो पाटि: मैले अहिले सम्म डिवी परेर अमेरिका छिर्ने हरुलाई नत F1 मा आउने ले नत ति आफ्नो आईडेण्टिटि बचाउन खोज्नेले हासको बथान मा काग झैँ गरेको कुरा सर्ब विदित छ | खाते उपनाम देखि हामीसंग अंग्रेजी झाट्न खोज्ने अनि ग्रीन कार्ड छ भनि सोध्ने पर्मपराले कम्परो तताइदिने हरु कुन बर्ग मा राख्नु भयो ? कि तपाइँ पनि यिनीहरु संग तेस्तै इर्स्या लिनु भएर उनीहरु तपाईले विभाजन गर्नु भएको नेपाली मा नपरेका हुन् ?
Read Full Discussion Thread for this article