Posted by: magorkhe1 June 19, 2015
Countries Currently Designated for TPS
Login in to Rate this Post:     0       ?        

एउटा अर्ध सुस्त मनस्थितिको बच्चा लाइ पिकनिक जानलाई बाउ आमा संग स्वीकृति लिएछ | तर बाउ आमाले बिबिध कारणले जानु उचित नदेखेर जान दिएनन | अनि त्यो बच्चाले ख्याल ख्याल मा भए पनि जान पाउछस भनिदिनुस न भन्थ्यो रे ?
को हि को हि तेस्तै कुरा गर्न लागेका हुन् कि जस्तो भान भयो | लौ खावौ मनको लाड्डु घीउ संग |
जुन दिन आउछ तेही दिन बाकि कुरा गरौला | कहिँ फुल माला गुथेर सहर परिक्रमा गरेको फोटो टासे जस्तो लागेको थियो | कुरा ले फुल मात्रै पर्दा यो हाल छ पाएकै दिन के गर्लान ?
Read Full Discussion Thread for this article