Posted by: meronaamatul June 17, 2015
PLEASE HURRY, we need shelters for these people.
Login in to Rate this Post:     0       ?        
हामी नेपाली हरु आफ्नै नेपाली को लागि घर / छाप्रो बनाईदिन $१० दान दिन सक्दैनौ भने अरु को लागि हामी ले के नै गर्न सक्लाम र ?

साह्रै सरम लाग्दो छ हामी नेपाली हरु को बानी |
Read Full Discussion Thread for this article