Posted by: AdjunctProf June 17, 2015
Will Saroj Khanal give up his US Citizenship????
Login in to Rate this Post:     0       ?        
सरोज खनाल भनेको एउटा कलाकार हुन् | उनले भनेका कुरा उनैका बिजनेस हुन् -- कला क्षेत्र भनेकै तेस्तै हो| जति नौटंकी गर्यो तेती सफल | टाढा के जानु, किम कार्डाशीएन लाइ नै हेरे पुगी हाल्छ | अब कलाकारले नौटंकी गर्यो भनेर के टाउको दुखाउनी? पेशा नै नौटंकी गर्नी | नौटंकी गर्यो पनि भन्ने 'फिलिम मा खेल्न नदिम' पनि भन्नी | खेले खेलोस, आँफुले नहेरे भइगो| फिलिम बनाउनी, फिलिममा खेल्नी, र हेर्नी, सप्पै उस्तै हुन् | दुनिया उस्तै हो | तेस कारण, no harm done (sanju.baba ले भने जस्तै)|
Read Full Discussion Thread for this article