Posted by: Ghumante June 17, 2015
Login in to Rate this Post:
0
?
Thanks Sagar. you spoke my words. I like to highlight your points:
तपाइकाे कलाकारिताकाे जती बेला नेपालमा खाचाेँ थियाे त्यतिबेला कलाकारीता अाफ्नाे रगतमा भेट्नुभएन अमेरीका ताक्नुभयाे अाज जब बुढेसकाल लाग्याे अब अमेरीकामा पैसा कमाएर पुग्याे जस्ताे लाग्याे तब एक दिन खुसि हुन सकिन भन्दै नेपाल फर्कदै हुनुहुन्छ । अाज अाएर एक्कासि रगत रगतमा कलाकारीता भेट्नुभयाे, र भन्दै हुनुहुन्छ अमेरिका बस्ने ठाउनै हाेइन, ६ हजार २ सय ५ दिनसम्म अमेरिका बस्दा यो भूमिमा म एकदिन पनि खुसी भएर बिहान घरबाट निस्कन र बेलुका घर फर्कन सकिनँ। एक दिन खुसि हुनुहुन्नथ्याे भने के का लागी ६ हजार २ सय ५ दिनसम्म बस्नुभयाे ।
तपाइले भने जस्ताे त्यति नै मातृभुमिकाे माया नै हुन्थ्याे त अाफ्ना छाेराहरुलाइ अमेरिकी सेनामा भर्ति नै गराउनुहुदैनथ्याे तपाइकाे परिवारलाइ १७/१७ बर्षसम्म पालेकाे भुमि यहि हाे पुर्ख्याैली भुमिबाट रिन र अन्याैलग्रस्त भविश्य बाेकेर अाएकाे तपाइलाइ घर र गाडी छाेराहरुकाे नाममा सारेर स्वदेश फर्कने अवसर पनी यहि भुमिले दिएकाे हाे । तपाइका समकक्षी चर्चित कलाकारहरु अाजसम्म पनि अाफ्नै भविश्यकाे चिन्तामा छन् तर तपाइले त अाफ्ना छाेराहरुकाे भविश्य समेत सुनिश्चत गरिसक्नुभएकाे छ ।
तपाइकाे राष्ट्रवादलाइ गाेहिकाे अासुसंग तुलना गर्दा हुन्छ । तपाइकाे अमेरिकाप्रतीकाे माेह भङ्ग र नेपाल प्रतिकाे प्रेम बुभिनसक्नु छ । १७ बर्षसम्म कुनै बिषेश पढाइ वा तालिम लिएर फर्कनुभएकाे भए भन्नहुन्थ्याे "स्याबास खनालजी राम्राे निर्णय गर्नुभयाे" भनेर, तर बुढ्याैली बिसाउन जादै हुनुहुन्छ १७ बर्षे कर्मभुमिलाइ गाली गरेर । केहि वर्ष पछी नेपाललाइ गाली गरेर फेरी अमेरीका नफर्कनुहाेला शुभकामना छ ।