Posted by: magorkhe1 June 16, 2015
Jurassic world is it worth it
Login in to Rate this Post:     0       ?        
म पनि पुगेर आए
७.३ आएको बेला हातमा चियाको पाला सगै बाटोमा पुगिएछ सबै आकास तिर चिहाउदै थिए मैले पनि तेसै गरे | पछि बुज्दा त छिमेकीका ठुला ठुला घर खस्लान किन भनि तिनी हरुलाइ हेरेका रहेछन | गाडु देशको लाटो तन्नेरी पो हुन् पुगिएछ ?
ससुरालीमा भएको बेला घरै थर्किने गरि भुईचालो आएछ : मस्त निन्द्रामा थिए , ठोक ठोक भन्दै उठिएछ |
Read Full Discussion Thread for this article