Posted by: AdjunctProf June 16, 2015
Will Saroj Khanal give up his US Citizenship????
Login in to Rate this Post:     0       ?        
बुझ्दै जांदा यस्तो देखियो -- सरोज खनालको पहुँच पत्रकार सम्म रहेछ, तिनले पत्रकार सम्मेलनमा हल्ला गरे | घुमन्ते ग्यांग (घुमन्ते and his little groupie) पनि अलिकति पहुँच भएकै हुन् | साझा मा हल्ल्ला गरे | सारांश, न सरोज चुपचाप नेपाल गएको पाइयो, न उ गएकोमा (वा हल्ला गरेकोमा) टाउको दुख्नेहरु नै चुप लागे | दुबैले जोरदार हल्ला गरे, फरक रह्यो मैदानको | गच्छे अनुसारको मैदान, मौसम अनुसारको ट्यूनीक | मैदान of (घुमन्ते and his little groupie) = साझा डट कम | मैदान of सरोज खनाल = पत्रकार सम्मेलन |
Read Full Discussion Thread for this article