Posted by: lekalikrishna June 15, 2015
Will Saroj Khanal give up his US Citizenship????
Login in to Rate this Post:     0       ?        
घुमन्ते मित्र यहाँले नै हो सरोज खनाललाई अमेरिकन नागरिकता दिनु भाको हो ? तेस्तै कुरा गर्नु भयो त / तेस्तो भन्नु पूर्व सरोज खनालले अमेरिकन नागरिकता लिए नलिए को जानकारी कतैबाट लिनुभयको भए राम्रो हुन्थ्यो कि?
कि नागरिकताको फोटोकोपी राख्नु भएको प्रस्न गर्ने ठाउँ हुन्थेन/ धन्यबाद मित्र
Read Full Discussion Thread for this article