Posted by: Geology Tiger June 10, 2015
Let us request the Department of Homeland Security to grant TPS
Login in to Rate this Post:     0       ?        
स्टालन ब्रो,
सबै बिषयमा विकी र गुगल गरेर विज्ञ बन्न जरुरी छैन के .. आफुलाई थाहा नभएको बिषयमा किन यसो र उसो भनेर ठोकुवा गर्नु पर्‍यो ? अहिले DHS लाई कल गर्नु र 911 मा कल गर्नु एकै हो भन्यो यो मान्छेले .. भोली स्टालिनको विरुद्द कमेन्ट गर्नु र 911 मा कल गर्नु एकै हो भन्ने के बेर ? हैन साथीलाई पिज्जा खान त्यस्तै रहर थियो र पिज्जाब्वाइले डेलिभरी गरेन भने आँफै हल्लिदै पिज्जासपसम्म गएको भए नि त हुन्थ्यो । के तातो न छारोसँग साझामा कमेन्ट गरेर बसेको ... अँ ल सुनौ अब के भयो त पिज्जा ल्याएन भनेर 911 लाई कल गरेपछी ..
Read Full Discussion Thread for this article