Posted by: vname June 10, 2015
कर्णदास पनि नेपाल फर्कने
Login in to Rate this Post:     0       ?        
होइन के के नै गरेको जस्तो , आफ्नो देश हो जहिले गए पनि भै हाल्यो नी , ani गूगल को CEO भएर पनि नेपाल माया लागेको ले गएको भन्यो भने अर्कै कुरा , for eg Prabal Gurung ले मलाई नेपाल को माया लग्यो , आब सबै छोडेर जान्छु भन्यो भने हो है एसले चै साचिकै छोडेर जना लग्यो भन्न सकिन्छा /धोति कहाँ काम गरेर जना लागेको हरु गएर नेपाल मा ठुलो योगदान बनाउने जस्तो किन News बनाउनु.

येश मा बिचरा कलाकार हरु को दोष न हुन साक्चा , मेडिया ले ठुलो ब्नैदिएको पनि हुन साक्चा.
Read Full Discussion Thread for this article