Posted by: Geology Tiger June 9, 2015
Let us request the Department of Homeland Security to grant TPS
Login in to Rate this Post:     0       ?        
@ Mikel: "but leaving a voicemail thinking dikka lagera lu jar gari khao bhanera dinchha bhanne soch lai chai" Seriously ? where did you get that ? who told you ? if you don't want to make phone call nobody's putting a gun to your head ... you can say big no or petite no doesn't matter... but please don't try to put your words into someone's mouth.. We are trying to show the DHS that Nepalese/Nepalese American support TPS for Nepal and the number counts... and there is no harassment intended

@ Badijanne: नेपालकै बेइजत भैसक्यो ??
हैन तिमीलाई कसले TPS ले गर्दा नेपालको बेइज्जत भयो भन्यो ? बेइज्जत भयो बेइज्जत भयो भनेर हल्ला गरेर कतै तिमीले त नेपालको बेइज्जत गरिरहेको छैनौ ? अस्ति Dr Rahim सँगको फोन कन्फरेन्समा आएको भए थाहा पाउथौ होला । एक जना अमेरिकी नागरिक Charles ले उदेक मानेर भन्दै थिए "हैन यो नेपालीहरुले के गरेको ? TPS पेटिसनमा साइन गर्न पनि अघि नबढ्ने, Relief Fund जम्मा गर्ने काममा पनि अघि नसर्ने" । नेपालीको बेइज्जती नै भयो नि बुझ्यौ बढीजान्ने भाइ .. मागेर मिल्ने कुरा, माग्नु पर्ने कुरा माग्नु पर्ने ठाउँमा माग्नु पनि पर्छ । माग्नु भनेको चोर्नु, ढाट्नु, छल्नु होइन .. अब यति कुरामा त हाम्रो कुरा मिल्दैन भने मिलेर गरौ मिलेर गरौ भनेर रटान लगाएर मात्र हुन्छ ?
Read Full Discussion Thread for this article