Posted by: BadhiJanne June 9, 2015
Let us request the Department of Homeland Security to grant TPS
Login in to Rate this Post:     0       ?        
मेरो एउटा साथिले आफ्नै लागि donation लिन थालेको छ.
प्रत्येक नेपालीले एक एक dollar दियो भने उसले आरामले US बस्न पाउछ.

साझामा सबै सहयोग गर्ने हुनु हुदो रहेछ, येसो एक एक दोल्लर दिनु पर्यो मेरो साथि लाइ. अनि, आफ्नो अरु साथीलाई फोन गरेर पैसा दिनु भन्नु पर्यो.
तेसो गरेन भने भन्दिन्छु, "आफै मात्र गरूम, आफै मात्र खाम, अरुलाई फाइदा होला, अरुको प्रगति होला भनेर डराउने - यस्तै कुरा गर्ने भएर नै नेपालीहरुको उत्थान हुन नसकेको हो | बाँच र बाँच्न देउ भन्ने भावना नै नभईसक्यो मान्छेहरुमा "

कुरा मद्दत गर्ने नगर्ने को मात्र हैन. थुप्रो कुरा छन् मद्दत गर्ने. नेपाली भएर मात्र हैन, मानिस भएर पनि. त्यो सबै कुरामा समय दिन मिल्दैन, कुनै कुरामा आ-आफ्नो धारणा हुन्छ. अब उसको कुरा मानेन भने, खुट्टा तान्ने प्रवति भन्ने?

TPS ले भुकम्प पिडितलाई मद्दत गर्ने भए मा तुरुन्तै फोन मात्र हैन लेत्टर नै लेख्थें. तेस्ले सिमित केहिलाइ छ्यानिक status दिन्छ (याद रहोस, TPS ले तपाइको status change गर्दैन. तपाइँ illegal भए, TPS को म्याद पछि फेरि illegal हुनु हुन्छ). तेस्को लागि किन बेकारको नारा लगाएर फोन गर्नु पर्ने? नेपालकै बेइजत भैसक्यो.

कति माग्ने? कति माग्ने? माग्ने पनि हद हुन्छ. अब आफै काम गरौन. आफै मिलिजुली नेपाल बनाउन.
Read Full Discussion Thread for this article