Posted by: layserr77 June 5, 2015
बिस्तारै बिस्तारै...............
Login in to Rate this Post:     0       ?        
दाई गज्जबको गयो एसपालीको यो " बिस्तारै बिस्तारै" सिर्सकको हजुरको रचना।। एस्तो सुक्खा-याम मा नि कमल बनी आउनु भयो,धेरै खुशी लाग्यो; हुनत तपाईं श्रीजना को खानि र रचना को पिता नै जस्तो लाग्छ मलाई तेइ पनि तपाईंका यी हरफहरु ले एस्तो समरमा सुपर् सीतल पारेको जानकारी गरौदैछु। लेख्दै गरम दाई,यो प्रिथिवीमा जहाँ भये नि,हजुर को कबिता,गजल,कथा,बिचार,धारना पढ्नु साह्रै आनन्द आउछ भन्ने कुरो म लगयत सपलाई थाहा नै छ!
Read Full Discussion Thread for this article