Posted by: magorkhe1 June 2, 2015
We decided to return back to Nepal for good
Login in to Rate this Post:     0       ?        
MNO: Very goog question.
देश फर्कनलाई चिन्ता हैन देश जुन दिशामा बहेको छ , हाम्रा दाजु भाइको मानसिकता १५ बर्स अघि छोडेको जस्तो छैन अनि त्यो १५ बर्स भित्रको परिवर्तन सगं हामीले दोहा , आबिदाबु बात प्लेन भित्र छिर्न सुरु गरे देखि सुरु हुन्छ अनि त्यो १५ बर्सको ग्याप लाइ पुर्न लाग्ने समयको , पछि आउने भोगाइ का सोधाई मात्र हुन् जस्तो लाग्छ है मलाइ त ? 

भन्नु होला यो दोहा र आबिदबु को के तादाम्य छ ? 
प्लेन छिर्ने बेलामा सिनेमाको टिकेट काट्न लागे जस्तो, सिट खोज्न लाइ तेस्तै : यो त दोश्रो पल्ट हो नि जानु पर्यो नि सिट भेट्टाउन ! अनि प्लेन taxing हुदै छ जर्याक जुरुक्क उठेर सामान भिरी सक्छन , उता बाट ढ्वांग फुक्छ बसिदिनुहोस : सिट बेल्ट खोल्ने साइन आए पछि मात्र उठ्नु होला ! आधा घण्टा पछी उत्रन सफल हुन्छौ भने उता ब्यागेज लिन अर्को १ घण्टा घम्सा घम्सी मै बित्छ मानौ तेसो नगरे समान पनि आउदैन ?

Last edited: 02-Jun-15 04:15 PM
Read Full Discussion Thread for this article