Posted by: Lokay June 1, 2015
Any Nepali in Fort Lauderdale, Florida, 33337?
Login in to Rate this Post:     0       ?        
साझा मित्रहरु,
तपाईंहरु कोहि Fort Lauderdale, Florida, ३३३३७ को नजिक हुनुहुञ्छ? म त्यहाँ केहि दिनमा कामकोलागि जाँदैछु र कसैसित केहि समयकोलागी रूम शेयर गरेर बस्ने सम्भावना छ कि?

थप सल्लाह सुझाव पाए धेरै आभारी हुनेथिएँ.

धन्यवाद
Read Full Discussion Thread for this article