Posted by: ujl May 31, 2015
swangey nepali
Login in to Rate this Post:     0       ?        
आफु फेरी गुरुङ अनि मगर्नी भने पछि हुरुक्कै हुन्छु. बाउलाई गुरुङसेनी संग बिहे गर्छु भनेको झन्डै झटारोले हानेनन मलाई. बाहुन भएर गुरुङसंग बिहे गर्छस स्वाँठ भनेर गाली गरे मलाई. मैले नि बाउलाई बाल दिन छोडे तेसपछि.
Read Full Discussion Thread for this article