Posted by: nepalilaure May 27, 2015
wana throw money like this on every woman
Login in to Rate this Post:     0       ?        
ए भतिज नेपालमा बा आमालाई एक कल हानी हाल त \ आफ्नो बाउ आमा संग पनि केको लाज / रिस हो \ एक चोटी कुरा गर्दैमा you will not loose anything , बरु तलाई एकदम अर्कै फील हुन्छ \

अनि त्यो १० वर्ष अगाडी अर्कै जातको केटि बिहे गरेर मन नपरेको भएपनि अब बाउ आमालाई तेरो माया लागेको छ होला \ आखिर तेस्पची पनि २/३ वटी त छोडी सकिस \ एउटा टेलिफोन कल ले तेरो सब lonliness दुर हुन्छ , जिन्दगि फेरिन्छ ', ग्यारेन्ट छ त्यो कुरो \
Read Full Discussion Thread for this article