Posted by: magorkhe1 May 21, 2015
Why so many Nepalis have their lastname "SHRESTHA" ?
Login in to Rate this Post:     0       ?        
गुल्लाडेहरु साझामा बसेर भाडभैलो मच्चाओ | आजको २० - २५ बर्समा भारतीयले सिक्का जमाई सक्नेछन |
एक साता अघिको अनुभब :
7.3 को भुईचालो आए पछि नया बजारमा घर ढलेछ , सवारी साधन सबै बन्द बाटामा एउटा घर छिरी हालु भनि र खालि हात नजाउ भनि मौसम किन्ने बिचारले उएटा पसलेले लाइ सोध्दा किलोको १६० भन्यो र दिने १५० भन्यो | अर्कोमा राम्रो छ कि भनेर गए, सायद मेरो बोलिचालिले थाहा पायो कि के हो मैले तेस्ले १५० मा दिदैछ तेतीमा दिनु हुन्छा भन्दा तेस्को बोलीको TONE सुने पछि मैले दोश्रो शब्द नबोली हिडे |
एक दिन एस्तो दिन आउँ धेरै बर्स बाकि छैन तपाइँ हामीले उनीहरु संग डराउनु पर्ने छ ? साच्चै भन्नु हुन्छा भने म डराएको पनि थिए कि जस्तो लाग्यो ? जुन टोनमा जबाफ दियो : उसको लागि म कोहि हैन , किन्दैन्स भने मेरो पसल अघि पनि न ऊभियु भनेको महसुस गरे | म पनि केहि नभनी खुरु खुरु आफ्नो बाटो लागे |

जाठाहो तिमीहरु पनि त्यो खाते नेताहरुको चरित्र भन्दा कम का छौनौ !

Read Full Discussion Thread for this article