Posted by: _____ May 21, 2015
CK RAUT! -- Its Being conroversial now
Login in to Rate this Post:     0       ?        
कलेज गएर मात्र क्नोव्लेद्गे बढ्दैन भनेको येही हो. जहासुकै पढे पनि के गर्नी तेस्को उपयोग गर्न नसकेपछि ?

यो मान्छे सफल हुने भए अमेरिका मा ठुलो नाम कमै सक्थ्यो.

सी के राउत जी र उनका समर्थक हरु लै मेरो प्रस्न

१. के तपाई हरु सी के राउत ले कुन जागिर खान्थ्यो र मासिक तलब कति थ्यो अधिकारिक रुप मा देखौन सक्नु हुन्छ ?
२. कुनै ठुलो कोम्पनी ले सी के राउत जी लाई राम्रो जागिर को अफर गरेको अधिकारिक रुप मा देझौन सक्नु हुन्छ
३. वहा ले अमेरिकामा ब्यबसैएक, बैज्ञानिक अथवा बेबस्थापन उपलब्धि हासिल गरेको देखौन सक्नु हुन्छ ?

४ राउत जी ले अन्तिम जागिर के कारण ल छोडेको कुनै प्रमाण अहित देखौन सक्नु हुन्छ ?


जहाँ सम्म मलाई लग्छ सी के राउत जहिले पनि बिद्यार्थी मात्र हुन सक्ने मान्छे हुन् ,पढ्न सक्ने , जाच मा राम्रो गरेर राम्रो नम्बर लेरौना सक्ने तर तेस्लाई बेबहार मा उतार्न नसक्ने मान्छे हुन्

राउत जी लाई के भ्रम पर्यो भने मा तेस्तो अब्बल बिद्यार्थी जागिर मा पनि अब्बल नै हुन पर्ने किन राम्रोगर्ना सकिन भनेर सोच्दा सोच्दा र नेपाल मा मधेसी को बारेमा फैलिएको भ्रम बारे अनाबस्येक रुप मा सेन्सिटिभ हुदा एस्तो काम न काज को जागिर किन खाने भनेर आफ्नो अब्बल पन देखौन उग्रबाधि राजनीति मा आउनु भएको हो
सुरु राउत जी ले हिंसात्मक संघर्स सुरु गर्न खोज्न भो तर भारत ले तेस्मा अंकुस लागे दियो ( नेपाल को माया ले होइन त्यो आगो भारत मा पनि फैलिएला भन्ने डर ले) तर भारत लाई जहिलेपनि नेपाल लाई अप्ठ्यारो मा पार्न एउटा समूह एउटा समूह को जरुरत हुन्छ. कहिले उसले माओबादी मा त्यो अवसर देख्छ र उसलाई सहयोग गर्छ कहिले मधेस बादी पार्टी मा त्यो अवसर देख्छ र तिनी हरुलाई सहयोग गर्छ.

अब माओबादी खुल्ला राजनीति मा आइसकेको हुनाले ,माओबादी लाई नेपाल लाई प्रेसर दिन प्रतक्च्ये उपयोग गर्न सक्दैन.मधेस बादी दल का नेता हरु धेरै अवसर बादी र बूढा पनि हुदै गएकोले तिनीहरुले तेस्तो उग्र दबाब दिन गारो मान्चन. एस्तो बेला भारत लाई एक जना पढेको तर बुध्ही नभाको मान्छे को जरुरत थ्यो,त्यो जरुरत सी के राउत ले पुरा गरिदिए.

सुरु मा त सी के राउत हिंसात्मक आन्दोलन मा थिए तर एउटा प्रजान्त्रिक देश ले अर्को प्रजातान्त्रिक देश मा हिंसात्मक आन्दोलन को समर्थन गर्न अहिले को संसार ममिल्दैना. फेरी अंतरास्त्रिये समुदाय मा नेपाल प्रति सहानुभूति बढी छ.हिंसात्मक आन्दोलन लाई समर्थन गरे एक त्यो आन्दोलन भारत मा नै फैलिने डर,दोस्रो अंतरास्त्रिये समुदाय मा एक्लिने डर जुन भारत को लागि एकदम खतरनाक छ तेसैले भारत ले सी केराउत लैसंतिपुर्ना आन्दोलन मा हाम्रो भन्नु केहि छैन तर हिंसात्मक आन्दोलन मा हाम्रो बिरोध हुन्छा भनेपछि सी के राउत ले हिंसात्मक आन्दोलन छोडेका हुन् .संतिपुर्ना आन्दोलन मा चाही भारत को नैतिक समर्थ , भबिस्य मा भारत को स्वार्थ पूर्ति को लागि उपयोग गर्न सकिन्छा किन भनेर.

जसरि प्रचण्ड ले विभिन्न जात जाति लाई जातिय स्वोतान्त्रता, शक्ति र धन को लोभ मा फसाए र करिब १६ हजार मानिस को हत्या भयो आब सी केराउत ले पनी तेही गर्छन ,यो शान्तिपूर्ण आन्दोलन लाई येहो बिसर्जन गरेनान भने तिनीहरु बतैनै एकजना हिंसात्मक आन्दोलन को नेता भएर निस्कन्छ र हिंसात्मक आन्दोलन सुरु हुन्छा सी के राउत लाई आउट गरेर.योसंती पूर्ण आन्दोलन पनि धेरै बेर लम्ब्यो भने येस्ले ब्यपक रुप लिन सक्छ.

येदि तेस्र व्यापक रुप लियो भने भारत फेरी एक पटक मधेय्स्थ कर्ता को रुप मा आउछ,मध्येस्थाता गरौछा र तेस बापत नेपल्बता राजनीतिक लाभ लिन्छ

तेसकारण येतो अबस्था आउन नदिन नेपालमा संघिय राज्य सुरु गरि हाल्न पर्छ.सकिने जति केंद्रिये अधिकार संघिय राज्य लाई दिन पर्छ .प्रतेक ५ बर्समा चुनाब हुन पर्छ जसले गर्दा धेरै बेक्ती ले सत्ता को स्वाद लिन पाउन

कि त नेपाल मा एकराज नेता को उदाए हुन पर्छ जसले विकास लाई क्रान्ति को रुपमा अघि बधुना सकोस ,तेसी भए पनि सी के राउत को आन्दोलन सिथिल हुन्छ .

होइन भने अर्को २० वर्ष सम्म सी के राउत नेपाल को राजनीति मा छै रहन्छन एकबा अर्को रुप मा ( येदि रिमोट कन्ट्रोल बाट उनलाई शान्त परियेना भने )

अथवा यो पनि हुन सक्छ कि कुनै नेपाल को भलो चाहने शक्ति ले मधेस का उग्रबादी लाई अल्झाई राख्न सी केराउत लाई उपयोग गरेको हो.

जस्तै मोहन बिक्रम सिंह ले क्रान्ति को नाम मा कमुनिस्ट हरु लाई बर्सौ सम्म अल्झाई रहे तर क्रान्ति हुन कहिले दियेनन. अर्को शक्ति आएर गर्यो.

तेसकारण हामि सर्ब साधारण ले सी के राउत का गतिब्धि लाई चनाखो रुपमा हेर्ने, साधारण बिरोध गर्ने तर धेरै हाई लाइट गरेर महत्त्वो नदिने










Read Full Discussion Thread for this article