Posted by: magorkhe1 May 20, 2015
आत्माको कुनै जात हुदैन I
Login in to Rate this Post:     0       ?        
संस्कृत ग्रन्थहरु जति बिसाल छन् तेतिनै गहन |
यी गहन बिसयका ज्ञाता हरुले जातिपातिको सृजाना पछि नै आत्माको जात हुदैन भनेका हुनु पर्छ ?
सायद कहिँ जातपातको कारणले खाने मेलो मा तलमाथि भएर यो आत्मा को जात हुदैन भन्दै अछुत संग को लेन देन सगं जोडिएको फिलोसफी हो कि ? प्रश्न को लागि प्रश्न ?
Read Full Discussion Thread for this article