Posted by: instagram May 18, 2015
T Mobile Free service to Nepal must be stopped
Login in to Rate this Post:     0       ?        
@stallon, दुइ चार जना ले TPS को दुरुपयोग गर्छ भनेर बिरोध गर्ने नेपाली हरु ले फ्री call को दुरुपयोग चै लाज नमानि गर्दा रहेछन् !!!
मैले त TPS को नी समर्थन गरेको हु , दुरुपयोग नगरी फ्री call को नी सदुपयोग गरेको हु ।
Read Full Discussion Thread for this article