Posted by: mero_naam_ho May 17, 2015
Misuse of FREE Phone calls to Nepal
Login in to Rate this Post:     0       ?        
@jpt007

तपाई ले राखे को कुरा ठिक हो तर येहा context को पनि कुरा आउछ. माथि को फोटो मा त्यो टेन्ट को प्रयोग एक दम गलत हो , किन भन्दा भूकम्प पिडित ले टेन्ट पाको छैनन्. तर मानिस ले misuse गर्या छन्

तर जहाँ सम्म फोन को कुरा छ, त्यो कसैले (भूकम्प पिडित नभए पनि ) आफ्नो घर परिवार, केटि साथि वा बुढी सग गफ गर्छ भने तेस मा misuse तब सम्म हुदैन जब सम्म कुनै real भूकम्प पिडित त्यो सेवा बाट बन्चित हुदैन . के कसैले ले फोन मा गफ गर्दा कोहि भुकम्प पिडित ले दुख पाको छन् र ??. कसै ले लामो गफ गरे को देखेर "छाती मा आगो लाग्ने गरि छट्पट हुने हरु (@रचीता)" ले यो कुरो बुझ दिनु पर्यो.

Think about the context and डाहा गर्न छोड्नुहोस.


Read Full Discussion Thread for this article