Posted by: controversial May 17, 2015
भ्यागुतोको धार्नी कसरी बढाउने?
Login in to Rate this Post:     0       ?        
पक्कै पनि ब्रो पक्कै पनि तर त्यो त सबै भारेतीय मिडियाले गरी राछन नि मैले किन गरिराख्नु पर्यो ! यु ट्युबमा " नेपालमे भूकम्प भारतने छेडी जँग" "भगवान बनकर आये मोदी नेपालमे" टाइटल खोजे फ्यालाफ्याल भेटिन्छ । १४ वटाको थुप्रो हेली रिस्क मोली मोली अनकन्टार पुगेको पनि देखीन्छ भलै ५ दिन पछी होस । अनि त्यो टुइटर पनि बदमासी ट्रोल गरदैछ कनक मनि दि सितको भनाइमा किनभने कल्ले के गरदैछ भन्ने कुरो नेपालमा बस्ने नेपालीलाइ थाह हुदैन रे ! तर मलाइ माथिको भिडियोले रीस उठािउुन भन्दा हाँसोमात्रै उठेको हो त्यो कपडाको धुजा धुजा अवस्था देखी र तेसलाइ जमाइ राख्ने सँस्था प्रति । साइकोलोजिमा त्यसतो डिसअडरलाइ "कम्पलसीभ होर्डिङ" भनिन्छ ।
Read Full Discussion Thread for this article