Posted by: atomic May 15, 2015
नेपाली को डाहा गर्ने बानि र TPS !
Login in to Rate this Post:     0       ?        
सरल भाषा मा भनौ, आफ्नो त गरि खान लाई कागज छ, जो अप्ठेरो मा छन, गाड़ी हुईकाऊन काग़ज़ पत्र नि छैन , उनी हरू लाई राहत मिलोस भन्ने मेरो मनसाय हो । उसो त बिधार्थी मित्र जो भिसा को म्याद सकेर देश गई परिवार भेंटि फर्किन चाहन्छन उनी हरू लाई नि कन्फिदेन्स का साथ 'ट्राभल डकुमेन्ट' बनाई ३ महिना को लागी जान पाउने भयो ।
अब अमेरिकी सरकार ले खोया भ्यागुते नेपाली हरू लाई दिए नि नदिए नि बाल छैन ।
Read Full Discussion Thread for this article