Posted by: Biruwa May 15, 2015
घरधनीज्युहरुमा बिनम्र अनुरोध
Login in to Rate this Post:     0       ?        
रामकृष्ण तिमल्सिनाजी तपाई पर्येटन ब्यबसियी अनि घरधनी चाही के , उ पनि ब्यबसियी नै हो | आफ्नो ब्यबसाय ठुलो अरुको चिन्ता नगर्नु भन्नु अरुको पिडा मर्का नबुझ्नु हो | सबैको पिडा बुझ्नु जरुरि छ |
तर सकिन्छ भने १, २ महिना सहुलियत दिनु महान्ता हो |
Read Full Discussion Thread for this article