Posted by: mauka ma chauka May 15, 2015
नेपाली को डाहा गर्ने बानि र TPS !
Login in to Rate this Post:     0       ?        
नेपालीको दाहा गर्ने बानि होइन बरु नेपाली को मौका मा चौका हान्ने वानी भन्नु पर्ला / देश मा हजारौं मान्छे दिबंगत भै सके / यहाँ चाही केहि नेपालीहरु भुकम्प मा मरेका मान्छेहरु को लासमाथि चढेर आफ्नो स्वार्थ पूर्ति गर्न खोज्दै छन्/ थुक्क तिमीहरुको नियत /
Read Full Discussion Thread for this article