Posted by: instagram May 15, 2015
नेपाली को डाहा गर्ने बानि र TPS !
Login in to Rate this Post:     1       ?         Liked by
bittertruth मैले त तिम्लाई बुज्जकि मानेको थिए तर तिमी पनि डाडे फाट को मुला निस्केउ ।
तिमी हरु को कुरा अनुसार त हाइटी मा TPs पाउने सब पीड़ित रैछन !!! हामी नेपाली ले मात्र नाजायज फाइदा लीन लागेको रैछौ ।
20-25 जिल्ला भूकम्प ले पीड़ित छ तर त्यों कुनै जिल्ला को नेपाली अमेरिका मा रैनछ ।
हाम्रो पाला मा जस्तो कुनै नेपाली बिद्धार्थी ले अबैधानिक काम गरेर पढ़न पर्दैन रैछ । 12 क्रेडिट मेन्टेन गर्दै काम गर्दै स्टेटस जोगाउदै पढ्नु को पीडा F1 मा आउने हरु लाइ थाहा हुन्छ ।
तिमीले जून अबसर बादी को कुरा गर्दै छौं तीनि हरु TPS जस्तो कैले हुने हुने कुरा को अबसर कुरेर बसेका होलान ? अरु कुनै उपाय छैनन् यहा कागज गर्न ?
मलाई इल्लीगल हरु को लॉबी गर्ने भन या जे सुकै भन मैले समग्र नेपाली को हित को लागि भनेको । ब्यगतिगत रूप मा भन्न पर्दा मैले चिन्ने कोई पनि TPS गर्दैनन । मेरो पाला मा आएका सब बेबस्थित भएर बसेका छन । चिने जानेका सब GC र Passport वाला नै छन । बाकी तिम्रो मर्जी । र मैले यो थ्रेड TPS मा लाख पुरौन भन्दा नी नेपाली को पारा सुनाउन लेखेको । बाकी तिमी हरु को मर्जी ।
Read Full Discussion Thread for this article