Posted by: cybernepali May 15, 2015
घरधनीज्युहरुमा बिनम्र अनुरोध
Login in to Rate this Post:     1       ?         Liked by

रामकृष्ण तिमल्सिना पर्येटन ब्यबसियी लेख्नुहुन्छ | २०७२ वैशाख २५ गते १२:४८

आदर्निये ठमेल बासी तथा घरधनी जिउ हरु – हामी ठमेल मा भाडा तिरेर ब्यव्यासअये गर्नेहरुलाई अत्ती नै चोट अनी मर्का परेकोछ , यतिबेला समग्र ठमेल नै सुनसान देखिन्छ । विनाशकारी भूकम्पका कारण पर्यटकीय सिजनमा ठमेल सुनसान देखिएको हो , एस्तो स्थिथी अझै महिनौ देखिने निस्चित छ, घरधनी जिउ हरुमा बिनम्रताको साथ ३ महिना को घर भाडा मिनहा गरिदिनु हुन हामी सबैको अनुरोध छ। साथइ सरकार लाई पनि पर्यटकीय व्यवसायी निराश मुद्रामा रहेका बेला कर तथा भ्य!ट छुट गरी हाम्रो हौसला बढाइ दिन को लागि अनुरोध गरिन्छ। यो बेला बैंक – तथा शहअकारी हरुले पनि ब्यज दरमा भारी छुट दीई ऋणी लाई शाहअयोउग गरिदिनुहोला। पर्यटन को हक हित को लागि काम गर्ने संघ – संस्था हरु ले तुरुन्त जागेर पर्तेत्न गर्नु होला। नत्र तपाईं हरुको के काम ??? टुरिष्ट न आउँदा प्रतछ्ये – वा अपर्तछ्ये लाखो – लाख बेक्ती बेरोज्गार हुन्छन। समयएमै सोचउ
Read Full Discussion Thread for this article