Posted by: nepal_nepal May 14, 2015
अमेरिकामा बस्ने कागज नभएका नेपालीहरुलाई टि.पी.एस. (TPS - Temporary Protected Status) ले कसरि असर गर्छ? अनि नेपाल जान मिल्छ कि मिल्दैन?
Login in to Rate this Post:     0       ?        
threat को headline मा नेपाल को लागि कसरि मदत गर्ने भन्ने कुरा को रक्नु परछ , अब अमेरिका मा नै earthquake आयो जस्तो गरि illegal नेपाली लै कसरि Temporary Protected Status apply गर्ने भन्ने कुरा को राकछ.साझा गेडा जस्तो .हामी दिन रात नेपाल को बारे मा चिन्ता गर्ददै बसको छौ.तर यी मान्छे हरु लिए खान को हतार.नेपाल मा मावोबादी ले सतायो भनेर कैले slm हाल्न हतार, हुँदा हुदा यो earthquake को पनि advantage लिन हतार.होइन अमेरिका मा illegal भए पनि राम्रो सग खान बस्न त पा को छन्. नेपाल मा मान्छे हरु road मा बस्न बाद्य भाको छ.ल मुला साझा यो threat नीकल अनि यो राक
https://www.redcross.org/donate/0415-c?donationProdId=prod9150029&retrieveData=1&flow=oc1&scode=RSG00000E017&gclid=CjwKEAjwj9GqBRCRlPram97Xk3ESJADrN7IedFI8cr2iTTTkAJvp122gtO24AfCeh3gu2WH-AgrPRhoCEffw_wcB
Read Full Discussion Thread for this article