Posted by: nepalilaure May 12, 2015
Login in to Rate this Post:
0
?
मैले त पहिले बुझेको रहेनछु \ यो त गजबको कुरो रहेछ नि \ अमेरिकी सरकारले मुलत: बिदेसिहरुलाई उनीहरुको आफ्नो देश फर्कने अवस्था नभएको ले "भिसा सकिएपनि ल येही बस न त " भनेर दिने सुबिधा रहेछ \ अनि तेही नियममा "may be granted travel authorization " भन्ने बुदा छ्वास्स राखेको रहेछ \ तर मूल उदेश्य चै बिचाराहरुको देशमा फर्कने अवस्था छैन येही बस न त भन्ने नै रैछ | अनि नेपाली साथीहरुले चै 'travel authorization ' लाइ highlight गरेर एसको petition प्रचार गरेका रहेछन \