Posted by: controversial May 12, 2015
EARTHQAUKE AGAIN RE 7.4
Login in to Rate this Post:     0       ?        
के हो नेपाली र देसी मेसिनमा खिया लाग्या हो? नेपाली ६.८ रेक्टर २ किमि भित्र भन्छ इण्डियन ७.१ तर अमेरिकी ७.३ १८ किमि भित्र रे! के हो के ? यसमा चाइ अमेरिकी नै बिस्वास गर्नु पर्ला । बाँकि सबै ३२ मा पास हुने हुन ।


मंगलबारको भूकम्पले ५७ जनाको निधन (अपडेट)

, एक हजार बढी घाइते(update)
Last edited: 12-May-15 07:30 AM
Read Full Discussion Thread for this article