Posted by: vname May 12, 2015
National Government ? Yes or No?
Login in to Rate this Post:     0       ?        
//एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले पनि आफूसँग राष्ट्रिय सरकारको नेतृत्व गर्नसक्ने क्षमता रहेको दाबी गरेका छन्।///

कहाँ गएर मर्नु, कसैले न देखेको जस्तो. नेपाल मा येसो नया मान्छे कोहि छैन भनेको, यी सबै लै देखि सकेको हो, फेरि लाज पनि लाग्दैन रहेचा यिनी हरु लै , कसरि भन्न सकेको hola
Read Full Discussion Thread for this article