Posted by: bittertruth May 9, 2015
अमेरिकामा यी कामहरु गर्नु पूर्व होसियार रहनुहोला
Login in to Rate this Post:     0       ?        
कस्तो खोकंते रहेछ यो |

"घर भाडाको सम्झौता, बिजुलिपानी, टेलिफोन,इन्टर्नेट्,जिबन बिमा, स्वास्थ बिमा, सम्पती बिमा, गाडी बिमा,भैपरी बिमा,अन्य सम्झौता, सर्तनामा र कागजात गर्दा नबुझी हस्ताक्षर्, स्विकृती वा हुन्छ नभन्नुहोला । नत्र तपाइलाई आर्थीक ठुलो नोक्सानी त पुग्छ्नै यस्ले तपाइको उठिबास र क्रेडिट ध्वस्त बनाइदिन्छ जसले तपाइको आमेरिका बसाइ लाई क्षणभर मा नै अस्तब्य्स्त बनाइदिन्छ ।"
के भन्न खोज्य हो यो | हस्तछर नगरी यो देशमा कुनै काम नै हुदैन | बरु के मा हस्तछर गरेको त्यो चाही पढ्नु पढ्छ |

"बर्षमा ब्यक्तिगत १५ हजार डलर र पारिवारिक १९ हजार भन्दा बढी कमाउनु भएको छ र यसै आधारमा कर बुझाउनु भएको छ भने कृपया फुड्स्ट्याम्प, विक्, मेडिकिअर सुबिधा नताक्नु होला या त्यो सुबिधा झुक्कियर पनि नलिनु होला नत्र अमेरिकि सरकारले चाल पायो भने तपाइलाई कानुनि कारबाहि हुनेछ । र जेल पनि जानु पर्ने हुन सक्छ"
एसले फुड्स्ट्याम्प फ्रौद भन्या होला | फुड्स्ट्याम्प भनेकै कमौना नसक्ने , परिवार पालना धौ धौ हुनेहरुको लागि हो , तेस्तै मेदिकयेर पनि हो | १५ हजार कमौनी हरु अति निम्न गरिबीको रेखा मुनि पर्छ , तेस्ताहरुले सुबिधा नलिए कसले लिनी |

"नगद २ हजार डलर भन्दा बढि खल्तिमा बोकेर नहिड्नुहोला। ९ हजार ९ सय ९९ डलर भन्दा बढिको कारोबार, बैक बाट निकाल्दै हुनुहुन्छ भने, कसैलाइ सापटि वा सहयोग १० हजार वा बढि गर्नु भएको छ भने, कुनै सस्थाको खातामा १ हजार डलर भन्दा बढि कर नतिरेको रकम फेला परेमा सहयोग गर्ने मात्रै होइन खाता सन्चालन गर्ने ब्यक्ति वा समुह अमेरिकाको आन्तरिक राजस्व बिभागको कार्वाहिमा पर्नु होला । "
यो भन्दा बढी कति हास्नु | २ हजार बोकौला र हराउला ठिकै हो , कारबाही गर्ने रे ?  कुन चाही अमेरिका देख्या हो कुन्नि | १० हजार भन्दा बढी को कारोबार मा CTR (Currency Transaction Report )फाइल गर्नु पर्छ | बोलेतो IRS लै tax तिर्नु पर्छ र CTR पैसा दिने ले भरनी हो फेरि , लिने ले होइन | नेपाली हरुले नेपाली पारा देखाउनु भएन अमेरिकामा | Frachise tax board ले हद्दै गरे ब्याज माथि स्याज लगाउला , तर एस्तो अतिरन्जित कुरो गर्नी |

लोंग स्टोरी शर्त , अमेरिकामा नेपाली पारा देखाउनु भएन |
Last edited: 09-May-15 01:36 PM
Read Full Discussion Thread for this article