Posted by: AdjunctProf May 8, 2015
Rishi Dhamala with Bam Dev Gautam
Login in to Rate this Post:     0       ?        
धमलाको येही एउटा हो अन्तर्वार्ता हेरेको भनेको - जो सुकैले जे भने पनि धमालाका प्रश्न हरुमा दम छन् | बामदेव आत्थुआत्थु भएको प्रस्ट देख्न सकिन्छ | स्वाद संग हेरियो यो लामो अन्तर्वार्ता | 'यस्तै प्रश्न सोध्ने हुनाले तपाईंको अन्तर्वार्तामा आउन्न' भन्न सम्म बाध्य भए बामदेव |
Read Full Discussion Thread for this article