Posted by: dharahara2072 May 7, 2015
धरहरा फेरि बनाउने कि भावी पिढीका लागि भुकम्पको चिनोको रूपमा जस्ताको तस्तै राख्ने ?
Login in to Rate this Post:     0       ?        
धरहरा फेरि बनाउने कि भावी पिढीका लागि भुकम्पको चिनोको रूपमा जस्ताको तस्तै राख्ने अमेरिका को world trade center जस्तै बत्ति राखेर Memorial Park बनाउने? तपाईको बीचार के छ साथीहरु ?
Read Full Discussion Thread for this article