Posted by: mero_naam_ho May 5, 2015
Khulyo pheri DV lottery result
Login in to Rate this Post:     0       ?        
उही बोट हो जहाँ फुल पनि हुन्छ, काडाँ पनि
उही खानी को तामा हो जो भस्म पनि हुन्छ, पुजा भाडा पनि
यो आफ्नो भाग्य को खेल हो
यो आफ्नो भाग्य को खेल हो
उही काली गण्डकी को ढुङ्गो
एउटा शालिग्राम, अर्को बेकाम हुन्छ.

---कबि भीमनिधि तिवारी


Last edited: 30-Jul-15 05:14 PM
Read Full Discussion Thread for this article