Posted by: Biruwa May 5, 2015
कृपया हृदय देखि नै आभार प्रकट गरीदिनुस न ल !
Login in to Rate this Post:     1       ?         Liked by
Nepal government has asked them to leave country concluding that their mission was ended with the domestic rescuers involved in relief and rehabilitation mode after fading hopes of rescuing entrapped victims alive.

हैन यो नेपाल अबैधानिक सरकार केबिधि जान्ने भाको ? देशमा ठुलो बिनाश आको बेला ३ दिनसम्म निक्कम्मा भयेरबस्यो | विदेशबाट उद्धार टोलि देखि relief गर्न NRN President आएर नेपालीको सहयोग गरे जहाँ नेपालको सरकार पुगेकै थिएन रे | नेपाल सरकारले कोहि उद्धार बाँकि छ छैन कसरि थाहा पायो ? निकम्माहरु !!!
Read Full Discussion Thread for this article