Posted by: goodheart May 2, 2015
Login in to Rate this Post:
2
?
Liked by
एस्तो दुख को समयमा पनि नेपाल गएर केहि सहयोग गर्न सकिएन. केवल राहत कोष मा डोनेट गर्न बाहेक
येसर्थ.
येस्पलि दशैं मा नेपाल जान्छु
जम्मा भएको पैसा लाई कुनै एउटा भुकम्प पीडित गाउका मानिसहरुलाई सहयोग सरह दिने जमर्को गरेको छु
2 हजार डलर जम्मा गर्न सके भने पनि ४ हजार नेपाली र्रुपैया को दरले ५० पीडित पछे लाई दिन सक्ने छु.
सायद यो नै भुकम्प पीडित लाई मैले गर्न सकेको राहत हुनेछ
भन छन्
केई नहुनु भन्दा केहि हुनु जाति
केई दिन नसक्नु भन्दा यो ४ हजार रुपैया को sahayog नै बेश
Last edited: 02-May-15 02:48 PM
Last edited: 02-May-15 04:28 PM