Posted by: mp123 April 30, 2015
This is why I hate India passionately to death!!!!
Login in to Rate this Post:     0       ?        
नेपाल को समस्या नै ई पत्रकार भनौदा झोले हरु हुन्.. न पढे, न सरकारी जागिर पाए, न नै अरु कुनै पेसा गर्न सके तेसैले पत्रिका र पत्रकार भन्दै रन्डीबाजी गरि हिडी रा छन्.. के पाकिस्तानमा कुनै बिपत आयो र सहयोग गरेको कुनै राष्ट्रले पोर्क पठायो भने, के मुसलमान हरु चुप लगेर बस छन् र| जाबो कार्टूनमा त मारकाट गर्ने यिनीहरु, पोर्क राहतमा आए त क गर्लान??

geo-politics को ज्ञाननै भएका यी जस्ता मान्छे पत्रकार भए पछि देशको के उभो लाग्ला र? हरेक कुरामा भारत को सड्यन्त्र देख्ने ई दुइ पैसे पत्रकार भनौदा हरुकै कारण नेपालले आइले सम्म भारत संग आफ्नो सम्बन्द सुमधुर गर्न सकेको छैन| अझै पाकिस्तान संग नेपाल को घनिष्ट सम्बन्द रे!! हरे पनौती, भारतका मुसलमानहरु हिन्दु संग बस्न नसक्ने भनेर भारतको बिवाजन गरेर पाकिस्तान लागेको बेला, भारत मा ६% मुसलमान थिए र पाकिस्तानमा २४% हिन्दु थिए.. आजको दिन भारत मा १४% मुसलमान छन् र पाकिस्तानमा हिन्दुहरु ०.००१%| जुन देशले आफ्नो हिन्दु नागरिकहरु लाई त मारी, कति, बलातकार गरि सिद्धाए, ती पाकिस्तानी हरु ले नेपाली हिन्दुको हीत मा काम गर्छ र? नेपालभारत खुला सीमाना ले गर्दा मुसलमान आतंकबादी घुस्पैथ्या पथौन सजिलो भएको ले मात्रै राम्रो सम्बन्द को द्वांग गरिरा छ पाकिस्तान ले| भोलि भारतमाथि बिजय प्राप्त गर्यो भने, के यी पाकिस्तानीहरु ले नेपालीलाई छोड छन् र? मुर्ख त हामी हौ, आफ्नो भाषा, धर्म, इतिहास र सन्स्कृति मिल्ने राष्ट्रको सधै खेदो गर्दै हिड्छौ..हाम्रो अस्तित्व नै सिद्धाउने उदेश्य लिएका देश/धर्मसंग मिल्छौ| येही मुर्खता ले गर्दा हिजो इन्डोनेसिया देखि अफगानिस्तानसम्म फैलिएको हिन्दु धर्म, आज नेपाल र भारत मा खुम्चिएर बसेको छ, र ई मुर्ख पत्रकार र केहि नेपालीहरुले गर्दा, भोलि येही ठाउँ हरु बाट पनि हिन्दु धर्म लोप भए, कुनै अस्चार्य मान्नु पर्ने कारण छैन!!
Read Full Discussion Thread for this article