Posted by: hakim_saab April 29, 2015
Login in to Rate this Post:
0
?
सुपेर्नोवा जी, आर यु पाकिस्तानी ओर सम्थिंग?
मिठो खानुपरे तेइ धोतिको खाना, नाच्नु परे तेइ धोतीको गीत, अधिकांस नेपालीलै bideshma परेकोबेलामा सघाउने तेइ धोतिको सहयोग, क्रिकेट हेर्यो नेपाल नेपाल करायो तेइ धोतीले सिकाको गेम , नेपालका ठुला ठुला विकास परियोजनामा तेइ धोतिकै निगाह , अनि भुइचालो जादा नेपाल सरकारभन्दा अगाडी सघाउने र हुदा हुदा संचार मध्यममा दुख ब्यक्त गर्नेनी तेइ धोति लगाउने मोदी!
Wow, how tyrannical of these dhotis, we could have been so much more hopeless without them.